

मोरङमा हात्तीको आक्रमणबाट एक जना ठहरै
9.0kViews
180
Shares
हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एक जनाको मृत्यु भएको छ।
सुन्दरहरैचा नगरपालिका–१२ बिराटचोकका ६० वर्षीय भवकृष्ण घिमिरेको घटनस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरिक्षक राजिव गिरीका अनुसार घिमिरे दूध बिक्रीका लागि स्थानीय डेरीमा जाने क्रममा जङ्गली हात्तीको आक्रमणमा परेका थिए।
आज बिहान करिव ६:३० बजे बिराटचोकस्थित बस्तीको बीचमै घिमिरेलाई आक्रमण गरेको थियो।
Facebook Comments Box
समाज
थप सामाग्री-
दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवर्द्धनमा नयाँ अध्याय सुरु
-
नेपाल वायुसेवा निगममा तालिम प्रकरण: चलखेल प्रयास असफल, वरिष्ठताका आधारमा छनोट
-
भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह, ओली–लेखक प्रकरणमा अनुसन्धान जारी
-
बाबु एआईजी, छोरी एपीएफ इन्स्पेक्टर : सेवा र समर्पणको प्रेरणादायी कथा
-
आज वैशाख ०२ गते बुधबार, यस्तो छ तपाईको राशिफल
‘पाको अनुभव र युवा ऊर्जाबीच सहकार्य आवश्यक’ — नयाँ वर्षमा केपी शर्मा ओलीको आह्वान
१ दिन अगाडि
2.5kViews 193 Shares Share on Facebook Share on Twitter काठमाडौँ । केपी शर्मा ओलीले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण…



