सप्तरी प्रहरी प्रमुख काफ्लेलेद्वारा प्रशिक्षण
सप्तरी, ४ फागुन
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक अवि नारायण काफ्लेले कार्यालय मातहत कार्यालय प्रमुखहरुलाई एक दिने प्रशिक्षण दिएका छन् ।
विभागिय नीति निर्देशन अनुसार मंगलबार प्रशिक्षण दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रमुख काफ्लेले जिल्लाको शान्ति सुरक्षाको अवस्था, अपराध रोकथाम तथा नियन्त्रण, लागुऔषध दुर्व्यसनी तथा अबैध भन्सार छलिका सामानहरु नियन्त्रण गरी आम नागरिकहरुमा शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन प्रभावकारीको विषयमा जानकारी गराए ।
त्यसैगरी समुदाय प्रहरी साझेदारी कार्यक्रम संचालन, दैनिक प्रहरी गस्ती परिचालन, प्रहरीको वोली वचन व्यवहारमा सुधार गर्दै नागरिक-प्रहरी बीचको समबन्ध सुमधुर बनाउनु पर्ने जानकारी दिएका छन् । यस अघि जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार जुनियर प्रहरी अधिकृतलाई सोमवार प्रहरी प्रमुख काफ्लले सोही बिषयमा प्रशिक्षण दिएका थिए ।
समाज
थप सामाग्री-
आज फागुन ०१ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
-
कार्यसम्पादन मूल्यांकनमा काठमाडौं महानगर सबैभन्दा कमजोर, विराटनगर पहिलो
-
आईजीपी दान कार्कीको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७०औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
-
आज माघ २९ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
-
सुरक्षा, संयमता र विश्वसनीयताको परीक्षा
देशलाई विकास र सुशासन चाहिएको छ : रवि लामिछाने
२ दिन अगाडि
2.9kViews 332 Shares Share on Facebook Share on Twitter गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा विकास र…



