

प्री ओपन सेसन अपडेटः २ अंकले बढ्यो नेप्से, १९ लाख ४२ हजार बढीको सेयर कारोबार
12.2kViews
0
Shares
काठमाडौं : साताको दोस्रो कारोबार दिन प्री ओपन सेसनमा नेप्स परिसूचक २ अंक बढेर २६९५.२६ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन अर्थात् आइतबार ३९.४० अंक घटेर २६९३.१० विन्दुमा अडिएको नेप्से, यसदिन प्री ओपन सेसनमा २.१५ अंक बढेर २६९५.२६ विन्दुमा पुगेको हो।सोही सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०६ अंकले बढेको छ। १९ लाख ४२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो।
Facebook Comments Box
समाज
थप सामाग्री-
कानुनभन्दा माथि कोही छैन: ट्राफिक अनुशासनमा उदाहरणीय कदम
-
घरदैलोमै पासपोर्ट र लाइसेन्स : सरकारको सेवा अब नागरिकको ढोकामै
-
आज वैशाख ०४ गते शुक्रबार,यस्तो छ तपाईको राशिफल
-
अदालतले रोकेपछि गृहमन्त्री गुरुङ असन्तुष्ट : “अब तयारीसहित अघि बढ्छु, कसैलाई छोड्दिनँ”
-
एसएसपी केदार खनाललाई सम्मानपूर्वक बिदाइ, दीर्घ सेवाप्रति उच्च प्रशंसा
गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवाद: “हजुरबुवाको अंश, भ्रम नफैलाउनुहोस्”
१ दिन अगाडि
2.9kViews 426 Shares Share on Facebook Share on Twitter काठमाडौं: गृहमन्त्री ले सार्वजनिक गरेको आफ्नो सम्पत्ति विवरणबारे उठेका व्यापक आलोचना…



