हत्या गरेको अभियोगमा महरा पक्राउ
12.7kViews
0
Shares
पर्सा फागुन १४ , बारा फेटा गाउँपालिका-४ फुलबरीया गाउँ बस्ने ४२ वर्षीय प्रेमचन्द्र महरालाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा वीरगंज महानगरपालिका-८ गहवा बस्ने ३४ वर्षीय दिपक कुमार महरालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका-१६ फुलबरीया टोलस्थित गाईगोठमा दिपकले खुकुरी प्रहार गरी प्रेमचन्द्रको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई प्रकाउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकोबताएको छ ।
Facebook Comments Box
समाज
थप सामाग्री
माया अनुभूतिमा बस्छ — प्रणय दिवसको हार्दिक शुभकामना 💖
२२ घण्टा अगाडि
2.9kViews 380 Shares Share on Facebook Share on Twitter माया शब्दमा होइन, अनुभूतिमा बस्छ। साथ जति भए पनि साँचो होस्,…



