सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढ्यो

  1. काठमाडौं।मंगलबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ कायम भएको छ ।तेजावी सुनको भाउ तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।चाँदीको भाउ भने प्रतितोला १५ रुपैयाँले घटेर १३ सय रुपैयाँ कायम भएको छ ।तेजावी सुनको भाउ तोलाको ९३ हजार रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १३ सय १० रुपैयाँ कायम भएको थियो ।
Facebook Comments Box
सुरक्षा अभियान र घरभाडा प्रणालीमा प्रहरी सहकार्यको आवश्यकता
१२ घण्टा अगाडि

2.2kViews 303 Shares Share on Facebook Share on Twitter काठमाडौं उपत्यकामा हालै अघि सारिएको सुरक्षा अभियानले शान्ति–सुरक्षाको सुदृढीकरणमा नयाँ सम्भावना…

TOP
Shares