मुर्कुटी सडक तथा सिमेन्ट उद्योग प्रभावित क्षेत्रका नागरिक पुनः आन्दोलित

दाङ, ६ चैत
मुर्कुटी सडक तथा सिमेन्ट उद्योग प्रभावित क्षेत्रका नागरिक पुनः आन्दोलित भएका छन् । यसअघि गत साउन भदौमा उनीहरूले सडक सुधारको माग गर्दै आन्दोलन गरेका थिए ।
गत भदौ २२ गते जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा सिमेन्ट उद्योगका टिप्पर चलाउन वैकल्पिक सडक निर्माण गर्ने र वैकल्पिक सडक निर्माण नहुँदासम्म नागरिकको आवतजावतलाई मध्यनजर गरी समय तोकेर टिप्पर चल्न दिने सहमति भएको थियो ।
लामो समयसम्म पनि सडक सुधारमा कुनै प्रगति नभएको भन्दै बंगलाचुली गाउँपालिको सडक सुधार नहुँदासम्मका लागि चुनढुंगाको खानी बन्द गरेको थियो । सो निर्णयपछि अहिले यो सडकमा टिप्पर चलेका छैनन् ।तर, अहिले आएर सडक सुधारको कुनै प्रगतिविना नै चैत ७ गतेदेखि खानी खुला गर्ने निर्णय गरिएको भन्दै आफूहरू आन्दोलित भएको घोराही–मुर्कुटी सडक तथा सिमेन्ट उद्योग प्रभावित सरोकार समितिका संयोजक नारदमणि पोख्रेलले जानकारी दिए । शनिबार बसेको समितिको बैठकबाट आन्दोलनका कार्यक्रम अघि सारिएको पनि उनले बताए ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
डिआईजी भट्टको घुमुवा नै रकम असुलीमा, व्यापारीसँग ५ लाख लिएपछि खुल्यो कर्तुत !
-
आज असार १ गते आइतबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
-
रौतहटमा तीव्र रूपमा बढ्दो काठ तस्करी, संरक्षणको सट्टा वन कार्यालय ‘कोठे बैठक’मै सीमित
-
आज जेठ ३१ गते अन्तिम शनिबारको राशीफल : मनकामना माताले रक्षा गरुन
-
ओखलढुंगाकी एक महिलाले एकैपटक तीनवटा बच्चा जन्माईन

परिवारलाई बदनाम गराउने उद्देश्यले भिडियो बनाउनेलाई सजाय हुनुपर्छ: परराष्ट्रमन्त्री राणा
२ दिन अगाडि
1.9kViews 264 Shares Share on Facebook Share on Twitter काठमाडौँ। परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले आफू तथा आफ्ना परिवारलाई…