

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
13.0kViews
0
Shares
ललितपुर चैत ८ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महागनरपालिका-२४ बस्ने जाजरकोट सिवालय गाउँपालिका-४ घर भएका २४ वर्षीय नबिन खत्रीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
खत्रीले ती किशोरीलाई गत फागुन २५ गते ललितपुर महानगरपालिका-२१ खोकना भैँसेपाटीस्थित जङगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
Facebook Comments Box
समाज
थप सामाग्री-
लेन उल्लंघनमा सभामुख अर्यालकै गाडी कारबाहीमा, सिंहदरबारमै ट्राफिक प्रहरीको ‘एक्सन’
-
दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवर्द्धनमा नयाँ अध्याय सुरु
-
नेपाल वायुसेवा निगममा तालिम प्रकरण: चलखेल प्रयास असफल, वरिष्ठताका आधारमा छनोट
-
भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह, ओली–लेखक प्रकरणमा अनुसन्धान जारी
-
बाबु एआईजी, छोरी एपीएफ इन्स्पेक्टर : सेवा र समर्पणको प्रेरणादायी कथा
आज वैशाख ०२ गते बुधबार, यस्तो छ तपाईको राशिफल
९ घण्टा अगाडि
3.3kViews 302 Shares Share on Facebook Share on Twitter मेष- शैक्षिक उन्नतिका प्रशस्त अवसर प्राप्त हुनेछन् । विवाहितहरूको दाम्पत्य जीवन सुखद…



