आज कति हो त सुनचाँदीको मूल्य ?

6.9kViews
0
Shares
माघ १७ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९१ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला १२ सय ४० रुपैयाँ कायम भएको छ ।तेजावी सुनको भाउ तोलाको ९२ हजार ७०० रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १२ रुपैयाँ ५० रुपैयाँ कायम भएको थियो ।
Facebook Comments Box
समाज
थप सामाग्री
आज असार ३२ गते बुधबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
२ दिन अगाडि
3.2kViews 138 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आज हरेक…