एमाले अध्यक्ष ओलीले भनेः जबज ओठेभक्ति र स्वार्थ पूरा गर्ने माध्यम होइन

9.2kViews
474
Shares
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद जबज) ओठेभक्ती र स्वार्थ पुरा गर्ने माध्यम नभएको बताएका छन् ।
एमालेका तत्कालीन महासचिव स्वं मदन भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसरमा शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले जबजबारे यस्तो टिप्पणी गरेका हुन् ।
‘जबज ओठेभक्ती र स्वार्थ पुरा गर्ने भन्ने खालको मौकापरस्त होइन’, उनले जबजलाई एमालेले विचारधाराको रूपमा लिएको बताए ।
सिलसिला र निरन्तरतापछिमात्रै जबजको विचार निर्माण भएको भन्दै त्यो नै परिपूर्ण विचार भएको ओलीको भनाइ छ । उनले जबजले नै अहिलेको अवस्थाको विकास र आधुनिकीकरणमा पुर्याउने दाबी गरे ।
Facebook Comments Box
समाज
थप सामाग्री
आज असार ३२ गते बुधबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
२ दिन अगाडि
3.2kViews 138 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आज हरेक…