कलाकार शंकर सुलेमान इकु पक्राउ

7.0kViews
99
Shares
काठमाडौँ । प्रहरीले कलाकार सुलेमान शंकर (इकु)लाई पक्राउ परेको छ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई काठमाडौँको हात्तीगौँडाबाट पक्राउ गरेको हो।
ब्युरोका एसपी होबिन्द्र बोगटीका अनुसार इकुले विभिन्न व्यक्तिलाई कलाकार बनाएर विदेश लैजाने भनी रकम ठगी गरेको उजुरी परेकोे आधारमा पक्राउ गरिएको छ । क्यानडा, अमेरिका र युरोपका देशहरुमा रकम लिई पठाउने भनी एसएमएस फिल्म प्रालिको नाममा खोलिएको बैंक खातामा १५ देखि २० लाख रुपैयाँ जम्मा गर्न लगाएको देखिएको विषयमा अनुसन्धान गर्न इकुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
Facebook Comments Box
समाज
थप सामाग्री
आज असार ३२ गते बुधबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
२ दिन अगाडि
3.2kViews 138 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आज हरेक…