प्रतिबन्धित पटका नियन्त्रणमा

प्रतिबन्धित पटका नियन्त्रणमा

मिति २०८१/०७/०३ गते अ. १४:०५ बजेको समयमा जिल्ला सिन्धुली कमलामाई न.पा. ९ भिमान चेकपोष्ट स्थित नियमित सवारी साधन चेकजाच गर्ने क्रममा विरगंज बाट चरीकोट तर्फ जादै गरेको ना ७ ख ४३८९ नं. को बसको डिक्किमा लुकाई छिपाई ल्याएको अवस्थामा निम्न पटका हरु फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाही लागि यस कार्यालयमा ल्याई राखीएको |

निम्नः-

१.COBRA CRACKERS (खुर्सानि पटका) – ११ बण्डल ।
२. CRAZY NUTS (फुलजरी पटका) – २० प्याकेट ।
३. बुलेट पटका – १८ प्याकेट ।

Facebook Comments Box
TOP
306 Shares