जिल्ला प्रहरी कार्यालय सिन्धुलीकाद्वारा उत्कृष्ट कार्य सम्पादन गर्नु हुने प्र.स.ह. सुनिता तामाङलाई सम्मान

काठमाडौं । उत्कृष्ट कार्य सम्पादन गर्नु हुने प्र.स.ह. सुनिता तामाङलाई कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी (Best police of the month ) घोषणा गरी पुरस्कृत गरिएको छ । सो अवसरमा District Police Office, Sindhuli कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेले निज प्र.स.ह. सुनिता तामाङलाई हार्दिक बधाई ज्ञापन गर्नुका साथै आगामी दिनहरुमा पनि सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

Facebook Comments Box
जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता
१ दिन अगाडि

2.2kViews 442 Shares Share on Facebook Share on Twitter जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका…

TOP
454 Shares