सरकारले जनताको विश्वास गुमाइसकेको छ : पूर्ण बस्नेत
व्यक्ति खराब हुन सक्छ । तर यहाँ सरकारी संरचनामाथि नै विश्वास गर्न सकिने अवस्था छैन । अझ जनताको अभिभावकको रुपमा रहनुपर्ने सरकारमाथि नै सबैभन्दा ठूलो अविश्वास खडा भएको छ । मुलुकको लागि यो भन्दा ठूलो दुर्भाग्य अरु के हुन सक्छ ? बस्नेतले प्रश्न गरे ।
‘सरकारसँग कुनै रोडम्याप छैन । देशमा उत्पन्न राजनीतिक, आर्थिक संकट समाधान गर्ने सरकारको सोच नै छैन । त्यस्तो अवस्थामा गर्ने भनेकै यस्तै यस्तै हतकण्डा हो । जनतालाई डेलिभरी दिन, जनताका समस्या समाधान गर्न, देशलाई अग्रगतिमा डोर्याउन दृष्टिकोण चाहिन्छ, इमान्दारिता चाहिन्छ, सरकारसँग त्यो कुरा देखिदैन,’ बस्नेतले भने ।
सरकारमा रहँदा सत्ता, शक्तिको चरम दुरुपयोग गर्ने काम भएकै थियो, हुँदाहुँदा अब सडकमा नाङ्गिने काम पनि भइरहेको छ, बस्नेतले भने ।
आफैमाथि प्रश्नै प्रश्न उठेपछि यहाँ आन्दोलन, सभाको नाममा जनतालाई भ्रमीत पार्ने काम हुने गरेको छ । बस्नेतले भने, जनता जागरुक भइसकेका छन् अब यिनीहरु दण्डीत हुने दिन आइसकेको छ ।
समाज
थप सामाग्री-
बैंक तथा वित्तिय संस्थाः हिजो ऋणीलाई भाग्ने बनायो, आज आफैं भाग्दै
-
पर्साका एसपी भट्टका घुमुवा रामराज हेडक्वार्टर तानिए, भट्ट पनि सोधपुछमा
-
स्कुलबाट रिटायर भएका शिक्षकलाई हेलिकप्टरबाट आकाशीय बिदाई : उत्तरी गोरखामा बनेको अनौठो इतिहास
-
आज मंसिर २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
-
तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजक शहीद घोषणा
प्रहरी कार्यालयमा ‘बिचौलिया निषेध’ अभियान : सर्वसाधारणका लागि प्रत्यक्ष पहुँच सुनिश्चित
३ दिन अगाडि
3.5kViews 231 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ जिल्ला प्रहरी परिसरले सर्वसाधारण नागरिकलाई प्रत्यक्ष सेवासम्बन्धी पहुँच…



