प्रचण्डलाई प्रधानमन्त्रीको स्याटर : सत्ताका लागि प्वाल पारेर अर्कै डुंगा चलाउने अवस्था अब छैन
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अब सत्ताका लागि यताबाट उता गरिरहने अवस्था अन्त्य भएको बताएका छन् ।
गत असार ३० गते नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएपछि सत्ताका लागि आफ्नै डुंगा प्वाँल पारेर अन्यत्र कुद्ने अवस्था अब नरहेको उनले बताए ।‘
गएको छ महिनामा हाम्रो संसदीय राजनीतिमा दोहोर्याउनु नपरेको एउटा सुखद् पक्ष म यहाँ उल्लेख गर्न चाहन्छु, ‘सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवम् जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ’, उनले भने ।
सत्ताका नाममा पटक पटक विश्वासको मत लिने तमासाबाट पनि देशले मुक्ति पाएको उनले बताएका छन् ।
समाज
थप सामाग्री-
संकटमा देश: आर्थिक अस्थिरता र सुधारको चुनौती
-
पत्रकार रामचन्द्र खड्कालाई विशेष नागरिक सम्मान–२०८२ द्वारा सम्मानित
-
आइजिपी दानबहादुर कार्कीमाथि नरोकिने प्रहार : पूर्व–प्रतिस्पर्धीको प्रभावमा सञ्चालित ‘मिडिया ट्रायल’ ?
-
जेन–जी आन्दोलनका दुई दिन : विध्वंश, वीरता र प्रहरीको अदम्य कर्तव्य
-
घुमुवा प्रणालीको छायाँ : डिआइजीको नाममा असुली, व्यापारी त्रसित
प्रधान सेनापतिको शुभकामना : आइजीपी दानबहादुर कार्कीलाई बधाई
१ दिन अगाडि
3.2kViews 463 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलले प्रहरी महानिरीक्षक…



