मकवानपुरमा बस दुर्घटना हुँदा१६ जना घाइते
6.4kViews
436
Shares
मकवानपुर : पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीमा आज बिहान बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालले इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा बसमा सवार १६ जना यात्रु घाइते भएको जानकारी दिए।घाइतेलाई उपचारको लागि चितवन अस्पतालमा पठाइएको छ। बस चालकलाई नियन्त्रणमा लिइएको उनले बताए।
Facebook Comments Box
समाज
थप सामाग्री
बालेनको राजीनामा ‘होल्ड’
२ दिन अगाडि
3.9kViews 184 Shares Share on Facebook Share on Twitter काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाहले आफूले बुझाउन लागेको राजीनामा…



