पर्वतमा लुङ्दीखोला सिँचाइ आयोजना सम्पन्न
6.0kViews
217
Shares
पर्वत । जलजला गाउँपालिका–७ धाइरिङमा सञ्चालित लुङ्दीखोला–भेडावारी–दुलेपानी सिँचाइ आयोजना सम्पन्न भएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत रु ९२ लाख ७७ हजारको लागतमा आयोजना सम्पन्न भएको हो ।
उक्त कार्यालयका प्रमुख सागर भट्टराईका अनुसार आयोजना पूरा भएसँगै किसानका खेतबारीमा सिँचाइ सुविधा उपलब्ध भएको छ । आयोजनाबाट १७ हेक्टरमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ ।
चालु आर्थिक वर्षमा सञ्चालित ५० वटा सिँचाइ योजनामध्ये १० वटा यसै वर्ष सम्पन्न हुने उनले जानकारी दिए । रासस
Facebook Comments Box
समाज
थप सामाग्री
आज माघ ०३ गते शनिबार, यस्तो छ तपाईको राशिफल
२१ घण्टा अगाडि
3.8kViews 243 Shares Share on Facebook Share on Twitter मेष –मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध सुमधुर रहनेछ । कठिन काम…



