घरको छतबाट खसेर प्रहरीका असईको मृत्यु

3.4kViews
132
Shares
काठमाडौं । घरको छतबाट खसेर नेपाल प्रहरीका एक असईको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत रहेका हसई प्रेम कटवाल रहेको कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालले बताए ।
इटहरी उपमहानगरपालिका घर भएका ४५ वर्षीय असई कटवाल घर बिदामा आएका थिए । इटहरीमै निर्माणाधीन आफ्नो घरको छतमा पानी हाल्ने क्रममा खसेर उनको मृत्यु भएको प्रवक्ता दाहालले बताए ।छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणका गरेका हुन् ।
Facebook Comments Box
समाज
थप सामाग्री
आज असार ६ गते शुक्रबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
२ दिन अगाडि
3.0kViews 156 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- अरूको भरपर्दा…