प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् कार्यसूची

प्रतिनिधि सभाको बैठक बुधबार बिहान बस्दैछ।

आज बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसदको दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

त्यसमाथि सांसदहरूले आफ्नो धारणा राखिरहेका छन्। आज पनि सरकारको नीति तथा कार्यक्रमबारे सांसदहरूले बोल्नेछन्।

Facebook Comments Box
निर्वाचन प्रहरीका बन्दोबस्ती सामग्री खरिदमा अनियमितता आरोप, अख्तियारले छानबिन तीव्र बनायो
२० घण्टा अगाडि

1.3kViews 393 Shares Share on Facebook Share on Twitter काठमाडौं । तीन महिनाअघि सम्पन्न निर्वाचनका क्रममा निर्वाचन सुरक्षामा खटिएका प्रहरीका…

TOP
267 Shares