तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

7.4kViews
0
Shares
काठमाडौं माघ २४ । गोकर्णेश्वर नगरपालिका-७ शिबचोकस्थित कृति बहादुर ब्लोनको जाम्बोलिङ खाजा घरमा तास खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा ननगरपालिका-६ मुलपानी बस्ने ४५ वर्षीय राम तिवारी लगायत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त खाजा घरमा तास खेलाई रहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १६ हजार ५ रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
Facebook Comments Box
समाज
थप सामाग्री
आज असार ३२ गते बुधबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
२ दिन अगाडि
3.2kViews 138 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आज हरेक…