मन्त्रिपरिषद बैठक जारि ,निर्वाचनबारे छलफल गरिने

काठमाडौं, १० माघ । मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। नियमित बैठक भएपनि आजको बैठकमा निर्वाचनबारे पनि छलफल गरिने एक मन्त्रीले जानकारी दिए ।यसको अलावा कोभिड १९ को रोकथाम तथा नियन्त्रणको लागि पनि आवश्यक कदम चाल्नेबारे पनि निर्णय गरिने बुझिएको छ। सरकारले पछिल्लो समय खोप अभियानलाई तिव्रता दिएको छ ।संक्रमणको दर बढिरहेकोले स्मार्ट लकडाउनको अवधारणा अघि सारेको छ । अहिले यातायातका साधनमा जोर विजोर प्रणाली लागु गरेको छ ।
Facebook Comments Box

आव २०७९/८० मा टिमुरको उत्पादनमा दोब्बरले कमी
September 21, 2023
दाङ । दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा…