२३ लाख ४० हजार डोज मोर्डना खोप आउँदै

काठमाडौं, १७ माघ । सरकारले सोमबार र मंगलबार कोरोनाविरुद्धको थप २३ लाख ४० हजार मोर्डना खोप ल्याउने भएको छ । विश्व बैंकको सहुलीयत ऋण सहयोगमा कोभ्याक्समार्फत खोप खरिद गर्न लागिएको हो ।
सोमबार र भोलि मंगलबार खोप आउन लागेको स्वास्थ्य सेवा विभागअन्तर्गत खोप भण्डारण शाखाका प्रमुख बडेबाबु थापाले जानकारी दिए । ४० लाख मात्रा खोप १६ लाख ६० हजार डोज गत १० माघमै नेपाल आइसकेको छ । सरकारले मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकामा प्रयोग गर्ने छ ।
नेपालमा हाल कोरोनाविरुद्ध कोभिसिल्ड, भेरोसेल, एस्ट्राजेनेका, जोनसन एण्ड जोनसज, फाइजर र मोर्डना खोप उपयोगमा आएको छ । सरकारले कोरोनाविरुद्ध खोप अभियानलाई तीव्ररुपमा अघि बढाएको जनाएको छ
-
धमाधम विदेशिँदै नेपालीः उनीहरुलाई देशमै रोक्न सरकारसँग छैन् कुनै रणनीति !
-
अनुचित लेनदेन गर्ने मनिकलाल पक्राउ
-
एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपाने : कतारबाट अध्यक्षका प्रत्याशी आरके शर्मासँगै गरे उम्मेदवारी घोषणा
-
सप्तरीको बनैनिया नाकाबाट तस्करी मौलाउँदै
-
अब स्थापित हुने राजसंस्थाले कुटनीतिक र प्रतिरक्षा हेर्नेछ – किरण

गाैरको सियापैलेस होटेलबाट डेढ दर्जन टिकटक स्टार प्रहरी नियन्त्रणमा
September 30, 2023
प्रेमचन्द्र झा राैतहट । होहल्ला गरेको आरोपमा प्रहरीले डेढ दर्जन टिकटक स्टारलाई नियन्त्रणमा लिई हिरासतमा राखेका छन ।जिल्ला प्रहरी कार्यालय…