रामेछाप का मूर्ति चोर पक्राउ

काठमाडौं माघ १९ । चोरी मुद्दाका फरार प्रतिवादी ललितपुर ईमाडोल बस्ने रामेछाप दोरम्बा गाउँपालिका-४ पासिवान घर भएका ५८ वर्षीय मान बहादुर मगरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत ललितपुरको २०७४ बैशाख २५ गतेको आदेशले पुरात्वातिक मूर्ति चोरी मुद्दामा २ वर्ष कैद सजाय तोकिएका मगरको खोजी गर्ने क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ललितपुर ईमाडोलबाट फेला पारी पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर बुझाइएको उक्त महाशाखाले जनाएको छ ।
Facebook Comments Box
-
धमाधम विदेशिँदै नेपालीः उनीहरुलाई देशमै रोक्न सरकारसँग छैन् कुनै रणनीति !
-
अनुचित लेनदेन गर्ने मनिकलाल पक्राउ
-
एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपाने : कतारबाट अध्यक्षका प्रत्याशी आरके शर्मासँगै गरे उम्मेदवारी घोषणा
-
सप्तरीको बनैनिया नाकाबाट तस्करी मौलाउँदै
-
अब स्थापित हुने राजसंस्थाले कुटनीतिक र प्रतिरक्षा हेर्नेछ – किरण

गाैरको सियापैलेस होटेलबाट डेढ दर्जन टिकटक स्टार प्रहरी नियन्त्रणमा
September 30, 2023
प्रेमचन्द्र झा राैतहट । होहल्ला गरेको आरोपमा प्रहरीले डेढ दर्जन टिकटक स्टारलाई नियन्त्रणमा लिई हिरासतमा राखेका छन ।जिल्ला प्रहरी कार्यालय…