समाजसेवि काफ्ले लाई मातृशोक

काठमाडौं माघ २५ ।काभ्रेपलान्चोक जिल्ला को चौरिदेउरालि गाउँ पालिका वडा नं २ स्थाइ घर भइ हाल काठमाडौं एयर पोर्ट निवासि समाज सेवि रामकृस्ण काफ्ले लाई मातृ शोक परेको छ।काफ्ले का माता सरस्वता काफ्ले विगत केही समय देखि दम को रोग ले अस्वशथ हुनुहुन्थ्यो । समाज सेवि काफ्ले का माता स्व सरस्वता काफ्ले को ८३ वर्ष को उमेर मा आज विहान ९ बजे निधन भएको हो । स्व सरस्वता काफ्ले को ३ छोरा १ छोरी रहेका छन ।
Facebook Comments Box

आव २०७९/८० मा टिमुरको उत्पादनमा दोब्बरले कमी
September 21, 2023
दाङ । दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा…