मधेस प्रदेशमा आइतबार सार्वजनिक विदा

धनुषा: मधेस प्रदेश सरकारले आइतबार सार्वजनिक विदा दिएको छ। जनयुद्ध दिवसको अवसरमा प्रदेश सरकारले सावजानिक विदा दिएको हो। मधेस प्रदेश सरकारले पहिलोपटक अगामी फागुन १ गते मनाउन लागेको जनयुद्ध दिवसको अवसरमा एक दिन सार्वजनिक विदा दिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले जानकारी दिए।
शुक्रबार साँझ उनले एक विज्ञप्ति जारी गर्दै फागुन १ गते आइतबार २७औं जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशभर सार्वजनिक विदा दिइएको जानकारी गराएका हुन्।
Facebook Comments Box

साउदी अरबमा नेपालीलाई धमाधम एक्जिट भिसा
October 1, 2023
दोहा । गैरकानुनीरूपमा बसेका ७५ नेपालीलाई साउदी अरबले एक्जिट भिसा दिएको छ । रियादस्थित नेपाली दूतावासका अनुसार उद्धारका लागि बहिर्गमन…