आज का लागि तय एन्फाको साधारण सभा स्थगित

काठमाडौं, २९ माघ
अखिल नेपाल फुटबल संघ(एन्फा) को साधारण सभा स्थगित भएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले एक विज्ञप्ति जारी गर्दै आज विहान ९ बजे भर्चुअल रुपमा हुने भनिएको संघको साधारण सभा प्राविधिक कारणले स्थगित गरिएको जानकारी दिएका छन् ।
रोकिएको साधारण सभा फागुन ८ गते विहान साढे ११ बजे भर्अुअल रुपमा गर्ने एन्फाले जनाएको छ ।
Facebook Comments Box

आव २०७९/८० मा टिमुरको उत्पादनमा दोब्बरले कमी
September 21, 2023
दाङ । दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा…