कुखुराको मासुको मूल्य बढ्यो, किलोको ४०० रुपैयाँ नाघ्यो !

फागुन २१ ,काठमाडौं ।२ हप्ता भन्दा कम अवधिमै कुखुराको मासुको मूल्य दोस्रोपटक वृद्धि भएको छ ।पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण ढुवानी देखि दाना/पानी सम्मको मूल्य बढेको भन्दै व्यवसायीहरूले कुखुराको मासुको मूल्य बढाएका हुन् ।गर्मी सिजन शुरु भएसँगै अहिले भने चल्लाको माग ह्वात्तै बढेको छ । धेरै किसानले अहिले कुखुरा पाल्न शुरु गरिसकेका छन् । त्यसकारण चैत्रदेखि भने मासुको भाउ घट्न सक्ने महर्जनले बताए ।

Facebook Comments Box
TOP