८२ जना कोरोना सङ्क्रमित थपिए,२ सय  १३ कोरोना मुक्त

काठमाडौँ ।नेपालमा कोरोना भाइरसका ८२ जना सङ्क्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ४१ जनाको पिसिआर  र एन्टीजेन परीक्षणमा ४१  जनामा संक्रमण पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा निको हुनेको  २ सय  १३ जना संख्या  रहेको  छ ।    मन्त्रालयले हाल ४५७४  जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । मन्त्रालयले हाल ४५७४  जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

Facebook Comments Box
TOP