टोक्योमा गयो शक्तिशाली भूकम्प

काठमाडौं, ३ चैत
जापानको राजधानी टोक्यो बुधाबार शक्तिशाली भूकम्प गएको छ ।
बुधबार साँझ भूकम्पको ठूलो धक्का महशुस गरिएको बताइएको छ । राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले ७.१ म्याग्नेच्युटको भूकम्प गएको जनाएको छ ।
भूकम्पपछि उत्तरी जापानमा सुनामीको चेतावनी दिइएको छ ।
Facebook Comments Box

आव २०७९/८० मा टिमुरको उत्पादनमा दोब्बरले कमी
September 21, 2023
दाङ । दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा…