केरुङ-काठमाडौँ रेलको सम्भाव्यता अध्ययन तीन चरणमा

काठमाडौं । नेपाल र चीनबीचको मित्रताको ‘प्रतीकुका रूपमा लिइएको प्रस्तावित केरुङ(काठमाडौँ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन तीन चरणमा हुने भएको छ।चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणमा प्रस्तावित सो रेलमार्ग परियोजनाको तीन चरणमा अध्ययन गर्न नेपाल र चीनबीच प्राविधिक कार्ययोजनामा सहमति भएको छ । विदेशमन्त्री वाङको भ्रमणका क्रममा नेपालले चीनसमक्ष सो रेलमार्गको सम्भाव्यता अध्ययन गर्न प्रस्ताव गरेको थियो ।यो समाचार आजको गोरखापत्र दैनिकमा  छ ।

Facebook Comments Box
TOP