आज कति हो त सुनचाँदीको मूल्य ?

काठमाडौँ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख ३०० रुपैयाँ कायम भएको छ ।
आज तेजावी सुनको मूल्य तोलाको ९९ हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।
आइतबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर १३६५ रुपैयाँ कायम भएको छ ।
Facebook Comments Box
समाज
थप सामाग्री
आज मंसिर १४ गते बिहीबारको राशीफल : दोलखा भिमसेनले रक्षा गरुन
November 30, 2023
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ– बाल्यावस्थाको स्मृतिमा वा कुनै पुरानो कुरामा मन अलमलिन सक्छ। पुराना विषयले…