मौसम अपडेट : पहाडी भेगमा आंशिक बदली/तराईमा हुस्सु

काठमाडौं/पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। पहाडी भेगमा आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ ।  दिउँसो प्रदेश १, मधेस लगायत बागमतीको पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । 

राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी भेगमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

Facebook Comments Box
नेपाल प्रहरीका एआईजी टेक प्रसाद राई र गृहमन्त्री लामिछानेको यस्तो कनेक्सन,संगठनमा भित्र एक पछि अर्को हस्तक्षेपको तयारी !
April 27, 2024

3.3kViews 411 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरी संगठनलाई व्यावसायिकभन्दा पनि व्यक्तिगत स्वार्थमा प्रयोग गरेको आरोप…

TOP
Shares