चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी

काठमाडौं : चलचित्र कलाकार संघको अध्यक्षमा विजयी भएका छन्। शनिबार संघको १९ औं महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।निरौला विजयी भएपछि निकटतम प्रतिस्पर्धी रेजिना उप्रतीले बधाइ दिएकी छिन् । मोहन निरौलाले २ सय ३५ मत ल्याए भने उप्रेतीले २ सय ९ मत पाएकी छन् ।

 

कलाकार संघमा विजेता उम्मेदवारहरुले अविर माला र खादा लगाएर विजयोत्सव मनाएका छन् ।

Facebook Comments Box
TOP