आज लुम्बिनीको प्रदेश सभा बैठक बस्दै

लुम्बिनी , १२ जेठ । आज लुम्बिनीको प्रदेश सभा बैठक बस्दैछ ।
प्रदेश प्रमुख अमिक शेरचनका अनुसार बैठक आब्हानका लागि गत ९ जेठमा सिफारिस भएर आएको भन्दै जेठ १२ गते १३:०० बजेका लागि बैठक आब्हान गरिएको हो ।
प्रदेश प्रमुखका कार्यालयका प्रवक्त धर्मा अर्याल बेल्वासेका अनुसार सो बैठक दाङ, देउखुरीमा बस्नेछ । यसअघिको प्रदेशसभा बैठक गत बैशाख २९ गते अन्त्य भएको थियो ।
Facebook Comments Box

चर्चित नक्कली भुटानी शरणार्थी काण्ड : बालकृष्ण खाण र टेकनाथ रिजालको बयान आज
June 2, 2023
काठमाडौँ ,जेठ १९ । नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा बालकृष्ण खाण र टेकनाथ रिजालको बयान आजबाट सुरु हुँदैछ । शरणार्थी…