काठमाडौं महानगरपालिका द्वारा नगरभित्रका हलहरूमा भारतीय फिल्म प्रदर्शनमा रोक

काठमाडौं, ३ असार । काठमाडौं महानगरपालिकाले नगरभित्रका हलहरूमा भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेको छ। भारतीय फिल्म ‘आदिपुरुष’ भएको विवादित संवाद भारतमा नहटाएपछि महानगरले काठमाडौंमा चल्न नदिने तयारी अघि बढाएको हो।
महानगरपालिका स्रोतका अनुसार आइतबार हलहरूमा नगर प्रहरी पुगेर भोलिबाट चलचित्र नचलाउन निर्देशन दिएको छ। मेयर बालेन्द्र शाहले सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयलाई पत्र लेखेर कुटनीतिक तहबाट भारतमा पनि उक्त अंश हटाउन आग्रह गरेका थिए।
Facebook Comments Box

निर्वाचन व्यवस्थापन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने
November 28, 2023
काठमाडौं- एसियाका निर्वाचन व्यवस्थापन सम्बन्धी निकाय र संस्थाका उच्चस्तरीय प्रतिनिधिको सहभागितामा यही मङ्सिर २० र २१ गते काठमाडौंमा दुई दिने…