आज बिहीबार सेयर बजार बन्द हुने

काठमाडौ, ११ असोज । आज बिहीबार सेयर बजार बन्द हुने भएको छ ।
बिहीबार (असोज ११ गते) इन्द्र जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । तसर्थ, आज काठमाडौं उपत्यकाको सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।
अब सेयर बजार आइतबार बिहान ११ बजे मात्रै खुल्नेछ । बुधबार नेप्से सूचक १८.६० अंकले घटेर २००४.३० बिन्दुमा अडिएको छ । जसमा १ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।
Facebook Comments Box

मदन भण्डारी राजमार्ग : झापा–सुनसरी खण्डका १४ पुल निर्माण
November 28, 2023
झापा । मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग…