जानुका पाठक पक्राउ

काठमाडौं । प्रहरीले धादिङ स्थायी घर भएकी शोभा पाठकलाई शोभा पाठकका नामले चिनिने जानुका पाठक पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्युरोको टोलीले पाठकलाई सोमबार ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो ।

उनीविरुद्ध सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या गरेको भनेर उजुरी परेको थियो । जिल्ला अदालत काठमाडौंले पाठकलाई पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ ।

उनले एमाले नेता महेश बस्नेतमाथि बलात्कार आरोप लगाउँदै आएकी छन् ।

Facebook Comments Box
संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
४ घण्टा अगाडि

1.3kViews 197 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने…

TOP
429 Shares