प्रधानमन्त्री केपी ओलीका पिता अस्पताल भर्ना

8.1kViews
114
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद
ओलिलाई यही मंसिर ३ गते उपचारका लागि शिक्षण अस्पताल महाराजगन्ज भर्ना गरिएको थियो । । आज शनिबार उहाँलाई फोक्सो सम्बन्धी समस्या देखिएपछि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ ।प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबकुमार्फत बुबालाई फोक्सो सम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना गरिएको जानकारी दिनुभएको छ। अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको समेत प्रधानमन्त्री ओलीले बताउनु भएको छ ।
Facebook Comments Box
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
ट्राफिक प्रहरीले कुटपिट गरेको अर्को भिडियो पनि भाइरल(भिडियो सहित)
अप्रिल 26, 2025
2.3kViews 341 Shares Share on Facebook Share on Twitter काठमाडौं । ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको अर्को भिडियो पनि सार्वजनिक…