

वर्षाले देशभरका पाँच राजमार्ग पूर्ण रुपमा अवरुद्ध

काठमाडौं । वर्षाले देशभरका पाँच राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् । संखुवाभाको भोटेखोलाको बाढीले कोशी राजमार्ग अवरुद्ध भएको छ भने बाढीकै कारण रसुवाको गोसाइकुण्ड गाउँपालिका २ स्थित नेपाल र चीन जोड्ने पुल अवरुद्ध भएको छ ।
त्यस्तै पासाङल्हामु सडक खण्ड, गल्छि त्रिशुलीदेखि मैलुङ स्याप्रु जाने सडक अवरुद्ध भएको छ । रुकुमपश्चिमको आठबिसकोटमा बाढी आउँदा जाजरकोट- डोल्पा भेरी करिडोर सडकखण्ड अवरुद्ध भएको छ ।
वर्षाले अवरुद्ध बनेको टोखा छहरे सडकखण्ड एकतर्फि संचालन भएको छ । बागलुङ र गैडाकोटस्थित कालीगण्डकी करिडोर एकतर्फी संचालनमा आएको छ । त्यस्तै बेनी–जोमसोम सडकखण्ड र पृथ्वी राजमार्ग पनि एकतर्फि संचालनमा आएको छ ।
समाज
थप सामाग्री-
देवानगञ्ज घटनामा सरकारलाई अल्टिमेटम, शहीद घोषणा र राहत–रोजगारी तत्काल दिन माग
-
भक्तपुरमा ६३० दिवसीय विश्व शान्ति विराट ज्ञान महायज्ञ जारी
-
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो, वर्षामै लामबद्ध भएर दर्शन
-
चुनौतीका बीच आईजीपी दानबहादुर कार्कीको दृढ नेतृत्व : प्रहरी संगठन सुधारको अभियानमा अविचलित कार्की
-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
२ दिन अगाडि
2.2kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक (डीएसपी)देखि प्रहरी वरिष्ठ उपरीक्षक…





