

धनुषामा यात्रुवाहक बस दुर्घटना, १७ जना घाइते
3.6kViews
102
Shares
धनुषा । धनुषाको मिथिला नगरपालिकामा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिथिला नगरपालिका–०९ स्थित फुटबल ग्राउण्ड नजिकै सोमबार उक्त दुर्घटना भएको हो।
काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस अर्को सवारीसाधनलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा बसमा सवार चालकसहित १७ जना घाइते भएका छन्। बसमा कुल ३३ जना यात्रु सवार रहेको बताइएको छ।
घाइतेहरूको अहिले धनुषाको लालगढस्थित मोडल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box
समाज
थप सामाग्री-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि
1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…



