

अमेरिका–इरानबीच युद्धविरामको प्रारम्भिक सहमति : नाकाबन्दी हटाउने र होर्मुज स्ट्रेट खोल्ने दाबी
काठमाडौं । अमेरिका र इरानबीच युद्धविरामको प्रारम्भिक सहमति भएको दाबी गरिएको छ। प्रस्तावित सहमतिअनुसार दुवै पक्षले सैन्य कारबाही रोक्ने, नाकाबन्दी हटाउने र स्ट्रेट अफ होर्मुज पुनः सञ्चालन गर्ने विषय समेटिएको जनाइएको छ।
रिपोर्टअनुसार लेबनानसहित विभिन्न मोर्चामा तत्काल र स्थायी रूपमा युद्धविराम लागू गर्ने सहमति भएको उल्लेख गरिएको छ। यद्यपि, यस विषयमा अमेरिका र इरान दुवै पक्षबाट आधिकारिक पुष्टि भने भइसकेको छैन।
सम्झौतामा इरानको परमाणु कार्यक्रमबारे भने आगामी वार्तामार्फत टुंगो लगाउने उल्लेख गरिएको बताइएको छ।
यदि यो सहमति कार्यान्वयनमा आए मध्यपूर्वको तनाव कम हुनुका साथै क्षेत्रीय शक्ति सन्तुलनमा समेत महत्वपूर्ण प्रभाव पर्न सक्ने विश्लेषण गरिएको छ।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





