

स्पेनका उनाई सिमोनले जिते गोल्डेन ग्लोभ, बनाए विश्वकपको नयाँ कीर्तिमान

काठमाडौं । फिफा विश्वकप २०२६ मा स्पेनका गोलरक्षक उनाई सिमोनले प्रतियोगिताकै उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने गोल्डेन ग्लोभ अवार्ड जितेका छन्।
अर्जेन्टिनाविरुद्धको फाइनलमा १–० को जितसँगै स्पेनलाई विश्व च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका सिमोनले प्रतियोगिताभर केवल एक गोल मात्र व्यहोरे। उनले आठ खेलमध्ये सात खेलमा क्लिन सिट राख्दै विश्वकप इतिहासमै नयाँ कीर्तिमान पनि कायम गरेका छन्।
प्रतियोगिताभर सिमोनको ९०.९ प्रतिशत सेभ दर रहेको थियो। उत्कृष्ट प्रदर्शनका कारण उनले विश्वकप २०२६ को गोल्डेन ग्लोभ अवार्ड आफ्नो नाममा पार्दै स्पेनको ऐतिहासिक उपाधि यात्रामा महत्वपूर्ण योगदान दिएका छन्।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





