

पूँजी बजारप्रति प्रधानमन्त्री बालेन सकारात्मक, आर्थिक विकासमा प्राथमिकता

3.1kViews
198
Shares
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पूँजी बजारलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पूँजी बजारका सरोकारवाला संस्था तथा नियामक निकायका प्रतिनिधिसँग भएको छलफलमा उनले पूँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्नु सरकारको मुख्य प्राथमिकता रहेको उल्लेख गरे।
प्रधानमन्त्री शाहले पूँजी बजारलाई थप व्यावसायिक, पारदर्शी र मर्यादित बनाउनुपर्नेमा जोड दिँदै यस क्षेत्रमा आबद्ध व्यवसायीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन्।
Facebook Comments Box
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





