

प्रधानमन्त्रीसँग परामर्शपछि गृहमन्त्री सुधन गुरुङ सुनसरी प्रस्थान

1.3kViews
0
Shares
काठमाडौं, साउन १४ — गृहमन्त्री सुधन गुरुङ सुनसरीमा विकसित सुरक्षा अवस्थाबारे स्थलगत जानकारी लिन त्यसतर्फ प्रस्थान गर्नुभएको छ।
गृहमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार प्रधानमन्त्री बालेन शाहसँगको परामर्शपछि उहाँ सुनसरी जान लाग्नुभएको हो।
सुनसरीमा पछिल्ला दिनदेखि विकसित घटनाक्रम, सुरक्षा अवस्था तथा स्थानीय प्रशासन र सुरक्षा निकायसँग आवश्यक समन्वयका लागि गृहमन्त्रीको भ्रमण तय गरिएको जनाइएको छ। सरकारले शान्ति–सुरक्षा कायम गर्न आवश्यक कदम चालिरहेको जनाएको छ।
Facebook Comments Box
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





