

प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

1.0kViews
0
Shares
काठमाडौं, साउन १४ — प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सुनसरीमा पछिल्ला दिनमा विकसित घटनाक्रम र त्यसपछिको समग्र सुरक्षा तथा सामाजिक अवस्थाबारे उहाँले देशवासीलाई सम्बोधन गर्ने तयारी गरिएको छ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार सम्बोधनमा सुनसरी घटनापछि सरकारले चालेका कदम, शान्ति–सुरक्षा, सामाजिक सद्भाव कायम गर्ने प्रयास तथा सरकारको आगामी कार्ययोजनाबारे धारणा सार्वजनिक गरिने अपेक्षा गरिएको छ।
सुनसरी घटनापछि देशका विभिन्न स्थानमा प्रदर्शन र सुरक्षा चुनौती देखिएको अवस्थामा प्रधानमन्त्रीको सम्बोधनलाई विशेष चासोका साथ हेरिएको छ।
Facebook Comments Box
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





