कान्समा ‘मेगालोपोलिस’को वर्ल्ड प्रिमियरमा सहभागि भए बालेन

काठमाडौं महानगरका मेयर बालेन शाहले कान्स फिल्म फेस्टिभलमा आयोजित हलिउड फिल्म ‘मेगालोपोलिस’को रेडकार्पेट वर्ल्ड प्रिमियरमा भाग लिएका छन् । उक्त प्रिमियरमा निर्देशक कोप्पोला, सुपरस्टार एडम ड्राइवर, बलिउड अभिनेत्री ऐश्वर्या राय पनि सहभागि रहे ।
कालो सुट र टोपीमा रेडकार्पेटमा बालेन देखिएका छन् । साथै, उनका व्यवस्थापन सल्लाहकार कुमार ब्यञ्जनकार पनि त्यहाँ छन् । साथै, बालेनले सोही दिन कान्स सहरका समकक्षी डेभिड लिसनार्डलाई पनि भेटेका छन् ।
‘मोगालोपोलिस’ले कान्समा ७ मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो । यसले सकारात्मक समीक्षा पनि प्राप्त गरेको छ । यो फिल्मको कथावस्तु सहरको भविष्य बनाउन वास्तुकार र एक भ्रष्ट मेयरको लडाइको वरपर घुमेको छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
आज असार १ गते आइतबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
-
रौतहटमा तीव्र रूपमा बढ्दो काठ तस्करी, संरक्षणको सट्टा वन कार्यालय ‘कोठे बैठक’मै सीमित
-
आज जेठ ३१ गते अन्तिम शनिबारको राशीफल : मनकामना माताले रक्षा गरुन
-
ओखलढुंगाकी एक महिलाले एकैपटक तीनवटा बच्चा जन्माईन
-
परिवारलाई बदनाम गराउने उद्देश्यले भिडियो बनाउनेलाई सजाय हुनुपर्छ: परराष्ट्रमन्त्री राणा

आज जेठ ३० गते शुक्रबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
२ दिन अगाडि
2.9kViews 433 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- विगतका निर्णयले…