

दारुवाला सई तानिए
कलैया । हिजो साेमबार नेपाल प्रहरी संगठनमा नयाँ प्रहरी महानिरीक्षक नियुक्ति भएको दिन । सरकारले एआइजिपी दीपक थापालाई प्रहरी प्रमुख बनाएको दिन हो भने निवर्तमान प्रहरी महानिरीक्षक बसन्त बहादुर कुंवरलाई बिदाई गरेको दिन । अनुशासित नेपाल प्रहरी जस्तो संगठनकाे सदस्य भएर दिउँसो देखि अफिसमा मापसे गरेर बबाल गर्ने काम पनि हिजो साेमबार बारामा नै हु पुग्यो । जिल्ला प्रहरी कार्यालय मातहतकाे कबहीगाेठ स्थित चाैकीकाे प्रमुख रहेका सई एकेन्द्र खड्का दिउँसो देखि नै मापसेमा मस्त थिए । उनी यतिसम्म मातेका थिए कि के बाेले र के गर्न हुन्छ हुदैन भन्ने सम्म पनि हेक्का उनलाई थिएन। तस्करी गर्ने तस्करहरूलाई अफिसमा बाेलाउने , भेट्ने सम्मका काम गरिरहेका थिए। उनी खुट्टा टेकेर हिड्न सक्ने अवस्थामा पनि नभएको कुरा थाहा पाएका जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङले राति नै जिल्लाबाट गाडी उनलाई कवहीगाेठबाट कलैया ल्याएर मेडिकल चेक समेत गराएका छन् । अब उनलाई कस्तो कारबाही हुन्छ । त्यो हेर्न बांकी नै छ ।
समाज
थप सामाग्री-
कानुनभन्दा माथि कोही छैन: ट्राफिक अनुशासनमा उदाहरणीय कदम
-
घरदैलोमै पासपोर्ट र लाइसेन्स : सरकारको सेवा अब नागरिकको ढोकामै
-
आज वैशाख ०४ गते शुक्रबार,यस्तो छ तपाईको राशिफल
-
अदालतले रोकेपछि गृहमन्त्री गुरुङ असन्तुष्ट : “अब तयारीसहित अघि बढ्छु, कसैलाई छोड्दिनँ”
-
एसएसपी केदार खनाललाई सम्मानपूर्वक बिदाइ, दीर्घ सेवाप्रति उच्च प्रशंसा
गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवाद: “हजुरबुवाको अंश, भ्रम नफैलाउनुहोस्”
२ दिन अगाडि
2.9kViews 426 Shares Share on Facebook Share on Twitter काठमाडौं: गृहमन्त्री ले सार्वजनिक गरेको आफ्नो सम्पत्ति विवरणबारे उठेका व्यापक आलोचना…



