

भान्साबाट सल्केको आगोले घर ध्वस्त
6.4kViews
189
Shares
धनकुटा, चैत ६ गते । खाना पकाउने क्रममा धनकुटाको चौबिसे गाउँपालिका –१ मा भान्साबाट सल्केको आगोले एक घर जलेर नष्ट भएको छ । वडा नम्बर छ बुधबारे मुक्तरास्थित का भिमबहादुर सुर्जे मगरको भान्साघरमा लागेको आगोले घर र भान्साघरसहित नगद १० हजार सहित पाँच लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
स्थानीयका अनुसार बेलुका करिव ६ बजे आगलागी भएको थियो । अहिले पीडित परिवारको बस्ने र खाने ठाउँ समेत नभएकाले छिमेकी राम मगरको घरमा गएर बसिरहेको वडा अध्यक्ष देबेन्द्र क्षेष्ठले जानकारी दिनुभयो ।
Facebook Comments Box
समाज
थप सामाग्री
गाडीले ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु
१३ घण्टा अगाडि
2.4kViews 344 Shares Share on Facebook Share on Twitter दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना हुँदा…



