पत्रकार संगीता बानियाँको निधन
10.5kViews
413
Shares
चितवनकी पत्रकार संगीता बानियाँको निधन भएको छ। ब्रेन क्यान्सरको उपचारको क्रममा रहेकी बानियाँको आज बिहान चितवन मेडिकल कलेजमा निधन भएको छ। भरतपुर–१६ शिवनगर निवासी बानियाँ बानियाँलाई सुरुमा स्तन क्यान्सर देखिएको थियो। स्तन क्यान्सर पूर्णरुपमा निको भएपनि पुनः ब्रेनमा क्यान्सर देखिएको चिकित्सकले बताएका छन्। पत्रकार महासंघ चितवनकी सदस्य बानियाँ चितवनको शिवशक्ति रेडियोमा कार्यरत थिइन्।उनको शव आफ्नै घरमा लगेर अन्तिम संस्कारको लागि देवघाट लगिने उनका जेठाजु श्याम सिलवालले जानकारी दिए।
Facebook Comments Box
समाज
थप सामाग्री
माया अनुभूतिमा बस्छ — प्रणय दिवसको हार्दिक शुभकामना 💖
२२ घण्टा अगाडि
2.9kViews 380 Shares Share on Facebook Share on Twitter माया शब्दमा होइन, अनुभूतिमा बस्छ। साथ जति भए पनि साँचो होस्,…



