बैंकको एटिएम फोर्दै गरेको अवस्थामा पक्राउ
15.7kViews
0
Shares
काठमाडौं फागुन १६ ।काठमाडौं महानगरपालिका-१ नक्साल भगबतीबहालस्थित सगरमाथा इन्स्युरेन्स भबनमा रहेको एनआइसि एसिया बैंकको एटिएमबाट नगद चोरी गर्न एटिएम फोर्दै गरेको अवस्थामा सानोगौचरण बस्ने काभ्रे धुलिखेल नगरपालिका-७ घर भएका २१ वर्षीय आकाश तामाङलाई गएराति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले आकाशलाई एटिएम फोर्न प्रयोग गर्ने औजार सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
Facebook Comments Box
समाज
थप सामाग्री-
मध्यपूर्व द्वन्द्वको असर: नेपालमा महँगीको चाप तीव्र, पेट्रोलियम मूल्यवृद्धिले बजार अस्थिर
-
कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै
-
फेक रेस्क्यु’ घोटाला: एमडी पक्राउ, पूर्व एआईजी विज्ञानराज शर्मा किन अझै अनुसन्धान बाहिर?
-
आज चैत्र ०३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
-
रास्वपाभित्र गृहमन्त्रालयलाई लिएर विवाद चर्किँदै, बालेन–रवि बीच मतभेद
पत्रकारिता कि भ्यूजको व्यापार? सनसनीपूर्ण हेडलाइन र प्रहरी संगठनमाथि ‘मिडिया ट्रायल’को बहस
२ दिन अगाडि
7.8kViews 474 Shares Share on Facebook Share on Twitter काठमाडौं। पत्रकारितालाई समाजको चौथो अंग मानिन्छ। सत्य उजागर गर्ने, गलतलाई प्रश्न…



