अवैध लागूऔषध गाँजा तथा अफिम खेती नष्ट

मकवानपुर  माघ   ९  ।बकैया गाउँपालिका-६ गढवन र भोगटे लगायत क्षेत्रमा अवैध रुपमा लगाइएका गाँजा तथा अफिम खेती शनिबार प्रहरीले नष्ट गरेको छ ।

उक्त स्थानमा लागूऔषध गाँजा तथा अफिम खेती रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले २९ कठ्ठामा लगाएको गाँजा तथा ४ कठ्ठामा लगाएको अफिम खेती फडानी गरी नष्‍ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Facebook Comments Box
आईजीपी दानबहादुर कार्कीको ‘सुनौलो १०० दिन’ : रूपान्तरणतर्फ उन्मुख नेपाल प्रहरीको सशक्त आरम्भ
१ दिन अगाडि

2.1kViews 254 Shares Share on Facebook Share on Twitter नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले  नेपालको ३३औँ प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालेको…

TOP
Shares